ट्रक को ठक्कर बाट बुटवल मा एकजाना को ज्यान गयो
कृष्ण बाबु बुटवल बुटवल को ट्राफिक चोक मा ट्रक को ठक्कर बाट रुपन्देही मक्रहर का अशोक खरेल को ज्यान गएको छ। लु १० प ८३९ नुम्बर को बाईक मा सबार अशोक लाई ना ५ ख ७७०७ नम्बर को ट्रक ले ठक्कर दीएको हो। ठक्कर बाट बाईक मा सबार उन्का भाई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यलय बुटवल ले जनायको छ। घाईतेको लुम्बिनी अञ्चल अस्पातल बुटवल मा उपचार भईरहेकोछ।
EmoticonEmoticon