
अधवैशे अमेरिकी महिला र कलिला भारतीय युवकबीच फेसबुकबाटै प्रेम सम्बन्ध गाँसिएको छ । हुनत यी दुबैको उमेर आमा–छोराजतिकै छ । तर, पनि फेसबुकका कारण भारत अहमदावादका २३ वर्षे ठिटो हिमेशले अमेरीकाकी ४१ वर्षे महिला टेमेलीसँग प्रेम गरेर विहे पनि गरेका छन् । फेसबुकमा च्याटीङ हुदै भिडियो कलमार्फत उनीहरु नजिकिएका थिए । केही दिन अघि टेमेली हिमेशलाई भेट्न भारत आएकी थिईन् । त्यहीबेला उनीहरुले गाउँको एक मन्दिरमा बिबाह गरेका थिए । अब उनीहरु दुवै जना अमेरिका जादै छन् । यो खबरले विश्व नै तातेको छ भने दक्षिण एसियामा भाइरलै बनेको छ |

EmoticonEmoticon